|
Technology |
We provide you the latest technology updates, including mobile devices, computers, softwares etc. In addition, we provide you troubleshooting of any problems you have encountered related to technology. Feel free to leave your issues and topics you want to share with us at Comment page.
निशुल्क फोन गर्नुहोस, स्वदेश हो या विदेश।

धेरै साथीहरुले UK मा फोन गर्न महंगो छ भनेर गुनासो सुनाए, मलाई। मैले सोधे, उनीहरुसंग कुन फोन छ भनेर। प्राय जसोले स्मार्ट फोन चलाउंदो रहेछन् अनि इन्टरनेट, वाइफाइ (WIFI) सर्विस पनि लिंदोरहेछन् तर भाइवर (VIber) चैं प्राय जसोलाई थाहा नभएको र सुनेको भएपनि पुरा जानकारी नभएको कारणले Viber प्रयोग गर्न हिच्किचाउंदो रहेछन्।
भाइवर (VIber) इन्टरनेट बेस कलिङ र टेक्स्ट सिस्टम हो। तपाईंले आफ्नो स्मार्ट फोनमा सजिलोसंग डाउन्लोड गर्न सक्नुहुन्छ यदि तपाईसंग इन्टरनेट सर्विस (3G, WIFI) फोनमा युज गर्नुहुन्छ भने ढुक्कसंग डाउन्लोड गर्नुहोस।
डाउन्लोड गर्ने तरिका:
1) Appstore, Market वा तपाईको app डाउन्लोड गर्ने App Center मा गएर "Viber" सर्च गर्नुहोस।2)
3) डाउन्लोड गरिसकेपछि, Viber लाई फेरि Click गर्नुहोस।
4) "Continue" क्लिक गर्नुहोस।
5) अब तपाईले आफ्नो फोन नम्बर दर्ता गर्नुहोस।
6) "Continue" क्लिक गर्नुहोस।
7) तपाईले अब SMS मा "Access Code" पाउनु हुनेछ।
8) त्यो SMS चेक गरेर "Access Code" नोट गर्नुहोस।
9) "Access Code" नम्बर फेरि "Viber" मा गएर दर्ता गरेर Enter गर्नुहोस।
10) अब तपाईले तुरुन्तै अरु साथीहरु ज-जस्ले युज गर्छन् सबैको फोन नम्बरको दाहिने छेउमा बैजनी रंगको फोनको चिन्ह देख्नुहुनेछ। यदि कसैको पनि छैन भने तुरुन्तै साथीहरुलाई पनि जानकारी दिई Free Call, Free SMS, Free Photo Share गर्नुहोस।
यदि तपाईको फोन तल उल्लेख भएको फोनहरु मध्ये पर्छ भने तपाइले ५ मिनेट भित्रमा जुनसुकै देशबाट कुनै पनि देशमा रहनु भएका अफन्तजन तथा सथीहरुसंग निर्धक्क बोल्न सक्नुहुनेछ।
याद गर्नुहोस, तपाईको फोनमा इन्टरनेट सर्विस हुनु जरुरी छ Viber तपाई र अरु सथीहरुको पनि हुनु जरुरी छ।
Phones for Viber: भाइवर चलाउन सकिने मोबाइलहरु:
iPhone Models: 3GS and 4, with IOS: 3.1.3, 4. and newer.iPod touch and iPad (latest generations) are partially supported.
BlackBerry: A version for Blackberry devices is in the works.
Nokia: N90, N95
Android: We've tested Viber for Android on various devices. The complete list can be found here.
The following devices have been tested with Viber (Factory Settings and OS 2.1 and above):
HTC Desire
HTC Desire HD
HTC Desire S
HTC Desire Z
HTC Incredible S H
TC Legend
HTC Nexus one
HTC Sensation
LG Optimus One
LG Optimus 2
Motorola Defy with Motoblur feature
Motorola Milestone
Samsung Galaxy ACE
Samsung Galaxy Europa
Samsung Galaxy Mini GT-S5570
Samsung Galaxy GT-15500
Samsung Galaxy S GT-I9000
Samsung Galaxy S 2
Samsung GT-i5510T
Samsung Nexus S
Sony Ericsson Xperia X10i
Sony Ericsson Xperia X10 mini
Sony Ericsson Xperia X10 mini pro
Problematic devices:
HTC Hero
HTC Wildfire
Samsung Galaxy S
Nexus S Galaxy Nexus with OS4 (under development)
Motorola RAZR
Comments:
Comment Disclaimer: Commenter should not post any messages that are obscene, vulgar, sexually-oriented, hateful, threatening, or otherwise violative of any laws. 1moreinfo reserves the right to remove, edit, move or close any content item for any reason if needed.
Back
